आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

रिजाल भन्छन् – उदयपुर एमालेले मलाई वास्ता गरेन

रिजाल भन्छन् – उदयपुर एमालेले मलाई वास्ता गरेन

 

काठमाण्डौं ११ चैत्र । नेकपा एमालेका युवा नेता भनेर चिनिएका रामप्रसाद रिजालले आफूलाई उदयपुर एमालेले वास्ता नगरेको गुनासो पोखेका छन । आज सामाजिक संजालमा स्टाटस् लेखेर यस्तो गुनासो पोखेका हुन । उनले आफूलाई कमजोर मान्छे नभएको बताएका छन । रिजालले म किन आएछु गाईघाट ? भनेर प्रश्न समेत गरेका छन । उनले लेखेका छन् – रामप्रसाद रिजाल कमजोर मान्छे होइन । उदयपुर एमाले मलाई वास्ता गरेन । म किन आएछु गाईघाट ?

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend