आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

विभिन्‍न नेता कार्यकर्तालाई एमालेमा भित्र्याए ओलीले

विभिन्‍न नेता कार्यकर्तालाई एमालेमा भित्र्याए ओलीले

 

काठमाडौं ३ चैत्र   । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस जुम्ला प्रदेशसभा क्षेत्रीय उपसभापतिसहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन्।

आफ्नै निवास बालकोटमा आयोजित कार्यक्रममा कांग्रेसको जुम्ला प्रदेशसभा (ख) क्षेत्रीय समितिका उपसभापति खत्रीसहित विप्लव नेतृत्वको नेकपा समूहका जिल्ला कमिटी सदस्य कालीप्रसाद जैसी लगायतलाई अध्यक्ष ओलीले पार्टीमा भित्र्याएका हुन्।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा पछिल्लो राजनीतिक दलहरूमा पार्टी प्रवेशको लहर नै चलेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend