रुपन्देही ३ चैत । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता चक्रपाणी खनालले लुम्बिनीमा माओवादीको लहर ल्याउने बताएका छन । बिहिबार पार्टिको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
लुम्बिनी प्रदेश कमिटी इन्चार्जसमेत रहेका खनालले सदस्यता नविकरणाका क्रममा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका एक लाख १८ हजार सदस्य संख्या रहेको बताउँदै आगामी स्थानिय तहको निर्वाचनमा माओवादी पार्टीलाई लुम्बिनीमय बनाउने उद्घोष गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend