आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं २३ फागुन । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। यही फागुन २५ र २६ गते ९बुधबार र बिहीबार० बस्नेगरी केन्द्रीय कमिटीको तेस्रो बैठक आह्वान भएको एकीकृत समाजवादीले जनाएको छ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेस हुनेछ। यस्तै, स्थानीय तहको निर्वाचन तयारी र एमसीसीको व्याख्यात्मक घोषणाको समीक्षा गरिनेछ।

कार्की बैंक्वेट बबरमहलमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र संगठनात्मक संरचना लगायतका विषय पनि अजेन्डा रहेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend