मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय, समर्थन पनि फिर्ता

प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय, समर्थन पनि फिर्ता

खबरब्रेकिंग, काठमाडौं २०७९ फाल्गुन १५ गते । नेकपा एमाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने भएको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले सरकाबाट बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend