सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

निर्माण व्यवसायी भेटवाल पक्राउ, सोधपुछ चल्दै

निर्माण व्यवसायी भेटवाल पक्राउ, सोधपुछ चल्दै

खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन ११ गते । निर्माण व्यवसायी (ठेकेदार) मनोजकुमार भेटवाल पक्राउ परेका छन् । उनलाई बैंकिङ कसुर मुद्दामा छानबिनका लागि पक्राउ गरिएको हो । काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले भेटवाललाई प्रहरीले सोधपुछ गरिरहेको जानकारी दिए । उनको कम्पनी जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्सले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend