काठमाडौं, २०७९ माघ २५ गते । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आज पत्रकार सम्मेलन गर्दैछन् । महासचिव चन्दले आज दिउँसो विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
उनले पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुका साथै सरकारले आफ्नो पार्टीसँग गरेका सम्झौताका बारेमा पत्रकार सम्मेलनमार्फत धारणा राख्ने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend