सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं २० माघ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा एक हजार ४०० रूपैयाँ घटेको हो ।

आज छापावाल सुन तोलामा एक लाख ६ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बिहीबार तोलामा एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख पाँच हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रूपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend