सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

काँग्रेस संसदीय दलको बैठक बस्दै

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ १९ माघ ।आज नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्नेछ ।

बैठकले राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवारको चयनका साथै समसामयिका विषयमा छलफल हुने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend