आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

देउवासँगको छलफल सकेर बालुवाटारबाट बाहिरिए एमालेका नेताहरु

देउवासँगको छलफल सकेर बालुवाटारबाट बाहिरिए एमालेका नेताहरु

 

काठमाडौं १० फाल्गुन । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि बालुवाटार पुगेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु बाहिरिएका छन् । मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीसहितका नेताहरु करिब २ घण्टाको बसाइपछि बाहिरिएका हुन् ।

अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल वार्तामा सहभागी थिए । नेताहरुबीच एमसीसी सम्झौता र सत्ता साझेदारिता लगायतको विषयमा छलफल भएको जनाइएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend