आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नेकपा एमालेका अध्यक्ष ओली पोखरा जाँदै

नेकपा एमालेका अध्यक्ष ओली पोखरा जाँदै

 

 

काठमाडौं १० फाल्गुण । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा जाने भएका छन् । उनी एक कार्यक्रममा सहभागी हुन फागुन १३ गते त्यसतर्फ जाने भएका हुन् ।

उनी एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेशस्तरीय विशेष कार्यक्रममा सहभागी हुन त्यहाँ आउन लागेको एमाले गण्डकी प्रदेश समितिले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend