सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

 

काठमाडौँ । आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका साथै निर्वाचन तयारीबारे छलफल हुने बताइएको छ । बैठकमा आवश्यक निर्णयसमेत हुने एक मन्त्रीले जानकारी दिएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend