सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देउवाको निर्वाचन क्षेत्रबाट नैन सिंह महरले पाए टिकट

देउवाको निर्वाचन क्षेत्रबाट नैन सिंह महरले पाए टिकट

 

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता नैनसिंह महरले टिकट पाएका छन । सभापति गगन थापाले डडेलधुराका लागि महरलाई टिकट दिएका हुन् ।

देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो। उनी नेपाली कांग्रेसका प्रभावशाली युवा नेता हुन ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend