सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कुलमानले मन्त्रीबाट राजीनामा दिने तयारी, ९ बजे पत्रकार सम्मेलन

कुलमानले मन्त्रीबाट राजीनामा दिने तयारी, ९ बजे पत्रकार सम्मेलन

 

२३ पुष, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन्। बुधबार राति ९ बजे उनले पत्रकार सम्मेलन गरी औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने तयारी गरेका हुन्।

उनी गत भदौ ३० गते ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हाल्दै मन्त्रिपरिषद्मा प्रवेश गरेका थिए। त्यससँगै उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको अतिरिक्त जिम्मेवारी पनि तोकिएको थियो। घिसिङ सक्रिय राजनीतिमा प्रवेश गरेसँगै प्रधानमन्त्री सुशीला कार्कीले नै उनलाई मार्गप्रशस्त गर्न सुझाव दिएकी थिइन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend