काठमाण्डौं १० माघ । पूर्व प्रशासक हरि बहादुर बिसीले लेख्नु भएको पुस्तक आज विमोचन हुदैं छ । नेपालको राजतन्त्र देखि गणतन्त्र सम्मको इतिहास नामक पुस्तक आज माघ १०गते रिपोर्टर्स क्लब नेपालमा दिउँसो १ः४५ बजे विमोचन कार्यक्रम हुन लागेको हो ।
डा जग मान गुरुङ,भैरव रिसाल,यादव खरेल,प्रा डा गोबिन्द मान सिंह कार्की लगायतलाई अतिथिको रुपमा निम्ता गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend