सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक

सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ ७ माघ । सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका हुन्।

नवनिर्वाचित सभामुख घिमिरेले नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने गरी बिहान ११ बजेका लागि बैठक बोलाएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

घिमिरेले आजैदेखि बैठक सञ्चालन गर्ने सचिवालयले जनाएको छ। यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित भएका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend