सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

जसपा संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

जसपा संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं ४ माघ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दैछ । बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्नेछ।

मंगलबार पनि जसपाको संसदीय दलको बैठक बसेको थियो। जसपाले सत्तारुढ दलहरुले आफूलाई सन्तुलित र न्यायोजित मन्त्रालय नदिएको भन्दै सरकारमा नजाने निर्णय गरेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend