आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

आज मन्त्रिपरिषदको बैठक बस्दै

आज मन्त्रिपरिषदको बैठक बस्दै

 

 

काठमाडौं ३० पुस। आज शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend