सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति, फोरम सरकारमा जान तयार

नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति, फोरम सरकारमा जान तयार

नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । लामो समय सम्म सहमति हुन सकेको थिएन । सरकार आपसी सहमतिका आधारमा संविधान संशोधन गर्न तयार भएको छ । अव नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीचको सम्बन्धमा सुधार आएको छ । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने चर्चा चलेपनि बिचैका सेलाएको थियो । यो सहमतिले सरकारमा सहभागी हुने सहमति समेत भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend