बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

संसद् बैठक बुधबारको लागि सारियो

संसद् बैठक बुधबारको लागि सारियो

२६ जेठ , काठमाडौं । आज सोमबार बस्न नसकेपछि  संसद् बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

यसअघि आजै पौने ४ मा बसेको बैठक पनि विपक्षी दलहरूको विरोधपछि स्थगित भएको थियो। तर, सभामुख देवराज घिमिरेले आधा घण्टापछि बस्ने भनेका थिए तर, बस्न सकेन।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको आधार देखिएपछि  प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, एकीकृत समाजवादीले उनको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend