काठमाडौं २०७९ माघ २९ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज साँझ पत्रकार सम्मेलन गर्ने भएका छन्। अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्यावधी समिक्षा गर्न आज साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो । सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend