काठमाडौँ २०७९ माघ २७ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । बैठक केही समय अघि देखी सुरु भएको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend