आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

माओवादीका केन्द्रीय सदस्य हुसैन एमाले प्रवेश

माओवादीका केन्द्रीय सदस्य हुसैन एमाले प्रवेश

काठमाडौं २८असोज । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री जाकिर हुसैन नेकपा(एमाले)मा प्रवेश गरेका छन् । उनी लगायत सुनसरीका नेकपा माओवादी केन्द्रका नेताहरू बिहीबार नेकपा(एमाले)मा प्रवेश गरेका हुन ।

बिहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अध्यक्ष ओलीले उनीहरुलाई एमाले प्रवेश गराएका हुन् । उनीहरुलाई ओलीले खादा लगाएर स्वागत गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend