सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको मूल्य ८०० रुपैयाँले घट्यो

सुनको मूल्य ८०० रुपैयाँले घट्यो

काठमाडौं २४ असोज । आज सोमबार सुनको मूल्य घटेको छ । आइतबार एकैदिन तोलामा तीन हजार रुपैयाँले सुनको मूल्य बढेको थियो । सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला ९५ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९४ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ कायम भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend