काठमाडौं, २ असोज । आज नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बस्नेछ ।
आजको सचिवालय बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्नेछ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend