आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बन्द निस्तेज पार्न सर्कुलर जारी, यस्तो छ गृहमन्त्रालयको आन्तरिक सर्कुलर

बन्द निस्तेज पार्न सर्कुलर जारी, यस्तो छ गृहमन्त्रालयको आन्तरिक सर्कुलर

 

 

काठमाडौं ३ फाल्गुन । गृहमन्त्रालयले विप्लव नेतृत्वको नेकपा लगायतका दलले एमसीसी विरुद्ध आह्वान गरेको ‘नेपाल बन्द’ निस्तेज पार्न सर्कुलर जारी गरेको छ।

गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई गोप्य सर्कुलर जारी गर्दै सम्पूर्ण सुरक्षा शक्ति परिचालन गरेर सो कार्यक्रमलाई असफल पार्न निर्देशन दिएको छ।

यस्तो छ गृहको आन्तरिक सर्कुलर

विप्लव नेतृत्वको नेकपा, मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले भोलिका लागि नेपाल बन्दको आह्वान गरेका हुन।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend