आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

राप्रपाले बोलायो पदाधिकारी बैठक

राप्रपाले बोलायो पदाधिकारी बैठक

 

 

काठमाडौं, ३ फागुन । राप्रपाले पदाधिकारी बैठक बोलाएको छ। एमसिसी, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाअभियोग, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल गर्न राप्रपाले पदाधिकारी बैठक बोलाएको हो।

पदाधिकारी बैठक दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend