काठमाडौं २ फागुन । नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थीर छ । यस दिन सुन प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् ।
अघिल्लो दिन पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । यस दिन चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend