काठमाण्डौं २ फाल्गुन । फागुन ३ गते मंगलबार सार्वजनिक बिदा दिइने भएको छ। लुम्बिनी प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइने भएको हो ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेश मन्त्रिपरिषद्को यसअघिकै निर्णयानुसार मंगलबार सार्वजिनक बिदा दिन लागिएको हो।
प्रदेश स्थापना दिवसको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend