आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

 

 

काठमाडौं १ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।

सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend