काठमाडौं २७ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नवलपरासी पश्चिमका उपाध्यक्ष नागेन्द्र अग्रहरी र सचिव जयप्रकाश साहनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई स्वागत गरेका छन्। अग्रहरी र साहनीसहति मनोज गिरी, माया अग्रहरी र धिरज शर्मा पनि कांग्रेस प्रवेश गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend