अर्घाखाँची, १६ माघ । अर्घाखाँची जिल्ला मालरानी गाउँ पालिका वडा नम्बर ३ खनदहमा नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरि सयौंको संख्यामा नेकपा एमालेमा प्रबेश गरेका छन । एमाले केन्द्रिय सचिब टोपबहादुर रायमाझीले भब्य स्वागत सहित पाटी प्रबेश गराएका हुन । केन्द्रिय सदस्य चन्द्र खडका जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायत जिल्ला र पालिकाका नेताहरुको सहभागीता रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend