आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

उपमेयर काफ्ले एमालेमा फर्किइन्

उपमेयर काफ्ले एमालेमा फर्किइन्

 

 

काठमाडौं १० माघ  । सर्लाहीको हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले एमालेमै फर्किएकी छन् । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा लागेकी नेतृ काफ्ले पुनः एमालेमै फर्किएकी हुन्। उनलाई सर्लाही एमालेले पुनः पार्टीमा स्वागत गरेको छ । पुनः माउ पार्टीमै फर्किएको भन्दै हरिपुर एमालेले खुशी व्यक्त गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend