आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कीर्तिमानी गीतकार डा डीआर उपाध्यायलाई कोरोना संक्रमण

कीर्तिमानी गीतकार डा डीआर उपाध्यायलाई कोरोना संक्रमण

 

 

काठमाडौं ५ माघ । कीर्तिमानी गीतकार डा डीआर उपाध्याय कोरोना संक्रमित भएका छन् । उनलाई कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सुरक्षित र सतर्क रहन समेत अनुरोध गरेका छन् । उपाध्याय निजी डाक्टरको सल्लाहमा होम आइसोलेसनमा छन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा अहिले विभिन्न ८० वटा विश्व रेकर्ड कायम गरेका छन् । उनी अहिले आफ्नो विश्व रेकर्ड एकसय एक पुर्याउने दौडमा रहेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend