आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पृथ्वीनारायण शाहप्रति सम्मान गरौंः काँग्रेस उपसभापति गुरुङ

पृथ्वीनारायण शाहप्रति सम्मान गरौंः काँग्रेस उपसभापति गुरुङ

 

 

काठमाडौं २७ पुस । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमाथि गरिरहेको दावा भनेका छन् ।

यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेको उपभापति गुरुङले सरकारसँग माग गरेका छन् ।

उनले लेखेका छन्, ुपृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend