आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मधेश प्रदेशका मुख्यमन्त्री राउत फेरि प्रदेशमै सिफारिश

मधेश प्रदेशका मुख्यमन्त्री राउत फेरि प्रदेशमै सिफारिश

वीरगञ्ज, १९ भदौ । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई फेरि प्रदेशमै उम्मेदवार सिफारिश गरेको छ।

जसपाको क्षेत्रीय समितिले राउतलाई पर्सा क्षेत्र नं। १ (ख) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिश गरेको हो। गत निर्वाचनमा पनि उनी यहि क्षेत्रबाट निर्वाचित भएका थिए।

आसन्न प्रदेश सभा निर्वाचनका लागि मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ (ख) बाट प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा सिफारिश गरिएको जसपा पर्साका सचिव तबरेज आलमले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend