सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आजदेखि केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप शुरु हुँदै

आजदेखि केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप शुरु हुँदै

खबरब्रेकिंग, काठमाडौं २०७९ फागुन ११ गते । आजदेखि केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप शुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लब भिड्ने छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु हुनेछ । उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुनेछ । प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिष्पर्धा गर्नेछन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend