आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

२० मिनेट बसेर सकियो गठबन्धन बैठक, बैठकले सकेन कुनै निष्कर्ष निकाल्न

२० मिनेट बसेर सकियो गठबन्धन बैठक, बैठकले सकेन कुनै निष्कर्ष निकाल्न

????????, ? ??? ??????? ????? ????????????? ????? ??????????? ????? ???????? ??????? ?????? ??????? ?????? ?????? ????????????? ????????? ?????, ?????(??????? ???????)?? ??????? ???????? ?????, ???? ???????? ???????? ??????? ??. ??????? ??????? ????? ? ?????? ? ???? ???????, ????

फाइल फोटो
काठमाडौं ५ फागुन । एमसीसीका विषयमा साझा धारणा तय गर्न बसेको बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक करिब २० मिनेट बसेर सकिएको छ। बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

बैठकको सुरुमै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले थप समय मागेका थिए। समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्दै छ। त्यसमा थप छलफल गर्ने उक्त पार्टीको तयारी छ।

गठबन्धनको अर्को बैठक आइतबार बिहान बस्ने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend