आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ यसो भन्छन्

एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ यसो भन्छन्

 

 

काठमाडौं ३ फागुन । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले भोलिको प्रतिनिधिसभा बैठकमा सबै सांसद उपस्थित हुने बताएका छन् ।

‘एमसीसीबारे सरकारसँग हाम्रो कुरा भएको छैन । भोलिको संसदमा सबै सांसदलाई बोलाएका छौं’, नेम्वाङले भने । सरकारले भोलिको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी पेश गर्ने तयारी गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend