आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेको आकस्मिक सचिवालय बैठकले ल्यायो राजनीतिमा तरंग

एमालेको आकस्मिक सचिवालय बैठकले ल्यायो राजनीतिमा तरंग

 

 

काठमाडौं १ फागुन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा अ‍ोली निवास बालकोटमा जारी छ । एमालेको सचिवालय बैठकले राजनीतिमा तरंग ल्याएको छ ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बोलाएको थियो ।

सचिवालयबाट महाअभियोगको ‘काउन्टरमा एमालेले नीति तय गर्ने ठानिएको छ । त्यस्तै एमालेले सोमबार बिहान संसदीय दलको बैठक समेत बोलाएको छ ।अध्यक्ष ओलीले राजनीतिक वातावरण बिर्गान महाअभियोग ल्याएको भन्दै त्यसको चर्को विरोध गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend