आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नगर प्रमुख शाहसहित हजार बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

नगर प्रमुख शाहसहित हजार बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

 

 

कपिलवस्तु २२माघ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज शनिबार एक कार्यक्रमका बीच नगरप्रमुख शाह नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीसहित हजार बढी कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं।३ का सासंद अभिषेक प्रताव शाह, जिल्ला सभापति अब्दुल कलामले संयुक्त रुपमा स्वागत गरेका हुन् । नगर प्रमुख शाहसहित ३ वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका छन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend