आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले सचिवालयको बैठक बस्दै

एमाले सचिवालयको बैठक बस्दै

 

 

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। आज दिउँसो १ बजे भक्तपुरको एक पार्टी प्यालेसमा बैठक हुन लागेको हो।

स्थानीय तहको चुनाव तथा अरु समसामयिक राजनीतिक विषयमा छलफल हुने एमालेले जनाएको छ। स्थानीय तहको चुनाव पछि धकेल्ने सत्ता गठबन्धनको मनसायको एमालेले तीव्र विरोध गर्दै आएको थियो। चौतर्फी विरोधपछि सरकारले आउँदो जेठको पहिलो हप्ता स्थानीय चुनाव गर्ने गरी तयारी थालेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend