आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लुम्बिनी प्रदेश सांसद चढेको स्कारपियो दुर्घटना

लुम्बिनी प्रदेश सांसद चढेको स्कारपियो दुर्घटना

 

बुटवल १२ माघ । लुम्बिनी प्रदेश सांसद चढेको स्कारपिओ दुर्घटना भएको छ । महेन्द्र राजमार्गअन्तर्गत धानखोला र भालुबांगको बिचमा प्रदेश सांसद चढेको स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीका एमालेका सांसद तुलसी चौधरी र एक जना स्थानीय पालिकाको उपप्रमुख चढेको स्कारपियो ट्रकसँग ठोक्किँएको प्रहरीले जनाएको छ । सांसद चढेको स्कारपियो प्रहरीका अनुसार दुर्घटनामा सांसदसहित २ जना घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि अस्पताल पठाइदैँ छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend