आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

डा भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्य अबस्था बारे यसो भन्छन्

डा भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्य अबस्था बारे यसो भन्छन्

 

 

 

काठमाण्डौं ११ माघ । कोभिड १९ संक्रमित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको केन्द्रीय कार्यालयले बताएको छ ।

मंगलबार केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै अध्यक्ष ओली चार दिनदेखि बालकोट निवासमा आराम गरिरहेको जानकारी गराएका छन् । ओलीपत्नी राधिका शाक्यलाई भने कोरोना संक्रमण भएको छैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend