आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

माओवादी केन्द्रका नेता सिंह एमालेमा प्रवेश

माओवादी केन्द्रका नेता सिंह एमालेमा प्रवेश

 

 

कैलाली ६ माघ । पुर्वमन्त्री एवं नेकपा (एमाले) का सचिव लेखराज भट्टको गृहनगर गोदावरी नगरपालिका वडा नम्बर ४ बाट माओबादी केन्द्रका वाड उपाध्यक्ष नरेश बहादुर सिंह नेकपा एमाले प्रवेश गरेका छन ।

उनलाई आज बिहान एमाले सचिव लेखराज भट्टको उपस्थितीमा एमालेमा प्रबेश गराइएको हो । सचिव भट्टले उनलाई खादा र अबिर लगाएर एमालेमा स्वागत गरेका थिए ।

माओवादी केन्द्रको निती , बिचार र सिद्धान्तसँग असहमती जनाउँदै सो पार्टी छोडेको सिंहले बताए । पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट , वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र रोक्का मगर , जिल्ला कमिटी सदस्य हितेश ओझा लगायतको सहभागीता रहेको थियो ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend