आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमालेबाट निर्वाचित वडाध्यक्षसहित चार जनाले छोडे एमाले

एमालेबाट निर्वाचित वडाध्यक्षसहित चार जनाले छोडे एमाले

काठमाडौं ४माघ। नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य एवम् बित्थडचिर गाउँपालिका ५ का वडाध्यक्ष करवीर बोहोरासहित चार जना माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी केन्द्रीय सचिव एवम् शहरी विकासमन्त्री रामकुमारी झाँक्री र केन्द्रीय सदस्य मोहन गौतमले मंगलबार स्वागत गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend