आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

 

 

काठमाडौं ३० पुष । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले शुक्रबार सोसल मिडिया फेसबूकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि निर्धारित सबै कार्यक्रमहरु स्थगित गरेको पनि पोखरेलले जानकारी गराएका छन् । उनले भनेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेशनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्र स्थगित गरियो ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend