शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सभापति देउवाद्वारा पूर्व राज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा पूर्व राज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त

 

 

काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले नेता तप्तबहादुर विष्टको निधनपञ्ति दुःख व्यक्त गरेका छन् । काँग्रेस नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको कोभिडका कारण आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

सभापति देउवाले बिष्टको निधनको खबरले आफू दुःखी भएको उल्लेख गरे । ‘उहाँको निधनको खबरले म निकै दुस्खी छु। तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो। उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ,’ देउवाले ट्वीट गर्दै भनेका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend