शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मनाङमा सम्पर्कविहीन भएकाहरुको खोजीकार्य सुरु

मनाङमा सम्पर्कविहीन भएकाहरुको खोजीकार्य सुरु

 

 

 

यार्सागुम्बा सङ्कलनका लागि हिँडेका ८० जनाको आजदेखि खोजी कार्य सुरु भएको छ। मनाङको नार्फाभुमि गाउँपालिका वडा नम्बर ५ फु गाउँका ८० जना यार्सागुम्बा टिप्न तिब्बतको सिमाना रहेको लेकमा पुगेपछि सम्पर्कविहीन भएको जानकारी आएपछि खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। उनीहरू जेठ १५ गते यार्सागुम्बा सङ्कलन गर्न हिँडेका स्थानीयको भनाई छ। आज बिहानैदेखि स्थानीयले खोजी सुरु गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend