सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

करिब १९ करोडको आईपीओ आउँदै

करिब १९ करोडको आईपीओ आउँदै

 

काठमाडौं। जीवन विकास लघुवित्तीय संस्था लिमिटेडले करिब १९ करोड बराबरको आईपीओ निष्काशन गर्न लागेको छ। लघुुवित्तीय संस्थाले १८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार असार ११ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला खुल्ला हुने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend